काठमाडौँ, कात्तिक २४ गते । परीक्षामा शतप्रतिशत सफलता हासिल गर्ने निजामती कर्मचारीको कार्यसम्पादनबाट सरकारको काममा अपेक्षाकृत परिणाम भने आउन सकेको छैन । सरकारले सार्वजनिक क्षेत्रको क्षमता विकास गर्ने उद्देश्यले कर्मचारीलाई सेवा अवधिमा विभिन्न चरणमा तालिम प्रदान गरी थप सक्षमसमेत बनाउने गरेको छ तर राजनीतिक नेतृत्वले कर्मचारीको कार्यसम्पादनबाट सरकारको काममा अपेक्षाकृत परिणाम भने आउन नसकेको समय समयमा…