राप्रपा अध्यक्ष लिङ्देनले गरे सरकारलाई ‘नडराउन’ आग्रह

काठमाडौं,७ बैशाख।राप्रपाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीद्वारा पूर्ब घोषित आजको आन्दोलनमा सिमित नेतामात्रै सहभागी हुने बताएका छन्। केही क्षण अगाडि सामाजिक सञ्जालमार्फत सरकारलाई न आत्तिन आग्रह गर्दै अध्यक्ष लिङ्देनले सो जानकारी दिएका हुन्।सरकारले तोकेको सीमा बाहिर गए कानुनी कारबाही गर्ने भन्दै गृह मन्त्रालयद्वारा शनिबार जारी सूचनाको प्रति उत्तर दिंदै उनले जनतालाई यति मात्र…