breaking news

आज कतिमा हुँदैछ किनबेच तोलामा २४ सय रूपैयाँ बढ्यो सुनको भाउ



काठमाडौं ,नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ८८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : १७ असार २०८२, मंगलबार, ,