इप्पानले सार्वजनिक गर्‍यो ‘पावर समिट, २०२५’ को लोगो

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले ‘पावर समिट,२०२५’ को लोगो सार्वजनिक गरेको छ । आगामी असोज २९ र ३० गते ९१५-१६ अक्टोबर,२०२५० काठमाडौंमा आयोजना हुन लागेको नबौँ संस्करणको पावर समिटको लागि नेपालको समग्र ऊर्जा क्षेत्रलाई दर्शाउने दृश्यसहितको लोगो सार्वजनिक गरिएको हो । मिसन २८ हजार ५०० मेगावाट : पावरिङ नेपाल, इनर्जाइजिङ रिजनू भन्ने मुल…