breaking news

डिल्लिबजार कारगार बाट रिहा भए दुर्गा प्रसाईं



मेडिकल व्यवसायी दुर्गा प्रसाईं कारागारबाट रिहा भएका छन् । डिल्लीबजार कारागार प्रशासनले प्रसाईंलाई भर्खरै रिहा गरेको हो । कारागारबाट रिहा भएपछि प्रसाईंले सञ्चारकर्मीलाई प्रतिक्रिया दिन खोजेका थिए । तर, प्रहरीले उनी चढेको गाडीलाई अघि बढ्न भन्यो ।

प्रकाशित : २० श्रावण २०८२, मंगलबार, ,