एनपीएल : जनकपुर बोल्ट्सको पहिलो जित

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ । चितवन राइनोजलाई ६ विकेटले हराउँदै पहिलो जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७६ रनको प्रतिस्पर्धी योगफल बनाएको थियो। चितवनका ओपनर डविड र अर्जुनले पहिलो विकेटका लागि १३।४…