काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं–४ बाट सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरिएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको बैठकले थापाको नामलाई एकल सिफारिस गर्दै केन्द्रमा पठाएको एक कांग्रेस नेता बताउँछन्। काठमाडौं–४ थापाकै परम्परागत क्षेत्र हो, जहाँबाट उनी तीनपटक प्रत्यक्षतर्फ विजयी भइसकेका छन्। काठमाडौं–४ बाहेक थापाको नाम…