चितवन – भरतपुरका युवाहरुलाई लक्षित गरी सीपमूलक तालिम शुरु भएको छ । भरतपुरका १८ देखि ४० वर्षमुनिका ४ सय जना युवालाई विभिन्न १० प्रकारका तालिम दिन लागिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र भरतपुर महानगरको समन्वयमा सीप परीक्षणसहित तालिम तीन महिना अर्थात तीन सय ९०…