तनहुँ – मुग्लिन पोखरा सडक विस्तार अन्तरर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम भएको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको खण्डमा अहिलेसम्म आधा काम सकिएको मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ । योजना प्रमुख कृष्णबहादुर कुँवरले २४ किलोमिटर खण्डमा दुईतर्फी र १२ दशमलव ८ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकिएको जानकारी दिनुभयो ।…