एमालेले आज ‘नेशनल भोलियन्टर फोर्स’ घोषणा गर्दै, माइतीघर

काठमाडौँ । नेकपा एमालेले आज ‘नेशनल भोलियन्टर फोर्स’ अर्थात राष्ट्रिय स्वयंसेवक बल औपचारिक रूपमा घोषणा गर्दैछ। बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङकेटमा हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहनेछन्। घोषणाअघि बबरमहलबाट माइतीघर हुँदै नयाँ बानेश्वरसम्म मार्चपास कार्यक्रम तय गरिएको पार्टी स्रोतले जनाएको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रतिनिधि सभा…