एमाले ११औं महाधिवेशनः मतदानका लागि लाइनमा प्रतिनिधि

काठमाडौं । नेकपा एमालेको जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने चरणमा पुगेको छ। बिहान ८ बजेदेखि तय गरिएको मतदानका लागि प्रतिनिधिहरू भृकुटीमण्डपमा उपस्थित हुन थालेका छन् भने मतदानका लागि लाइन बस्ने क्रम सुरु भइसकेको छ। यसपटक मतदानस्थल भने परिवर्तन गरिएको छ। भृकुटीमण्डपको मुख्य हल बुधबारका लागि अन्य प्रयोजनमा बुकिङ भइसकेकाले एमालेले…