३४ अंकले बढ्यो नेप्से, सात अर्ब ५१ करोडको शेयर खरिद बिक्री

काठमाडौं । नेप्से उच्च अंकले बढेको छ ।  अघिल्लो दिन पाँच दशमलव १७ अंकले घटेको नेप्से आज बिहिबार ३४ दशमलव २२ अंकले बढेर २६ सय दशमलव ३८ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ४० अंकले बढेर चार सय ५२ दशमलव ८१ अंकमा चढेको छ । तीन सय १९ वटा कम्पनीहरुको ५३ हजार एक सय…