काठमाडौं,१२ कार्तिक । प्रतिनिधिसभा विघटनप्रति असहमति जनाउदै आएको दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनस्थापना गर्नुपर्ने तर आफुले प्रधानमन्त्रीका लागि दावी नगर्ने बताएका छन् । जेनजीसहितको सर्बदलीय,सर्बपक्षीय सरकार गठनको विकल्प अघि सारेका अध्यक्ष ओलीले राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवाधिकार एलाइन्स) को टोलीसँग मंगलबारको भेटवार्ताका क्रममा वर्तमान संकटको निकासका लागि संसद पुनस्थापना…