नेपाल हाइड्रोपावर एसोससएसनको २४औँ वार्षिक साधारण सभा तथा रजत जयन्ती सम्पन्न

नेपाल हाइड्रोपावर एसोससएसन(Nepal Hydropower Association) को २४औँ वार्षिक साधारण सभा (AGM) तथा स्थापनाको २५औँ वषिगााँठ (रजत जयन्ती) आज लसलतपुरस्स्थत स््वायर होटलमा भव्य रूपमा सम्पन्न भएको छ। कायिक्रममा नेपाल हाइड्रोपावर एसोससएसन सदस्यहरू, जलर्वद्युत् क्षेत्रका र्वज्ञ तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्स्थसत रहेको थियो।साधारण सभाले नेपाल हाइड्रोपावर एसोससएसनको २५औँ कार्यसमिति चयन गरेको छ। नव-निवार्चित कार्यसमितिमा चयन भएका ब्यतिहरु निम्नलिखित…