नेपाल हाइड्रोपावर एसोससएसन(Nepal Hydropower Association) को २४औँ वार्षिक साधारण सभा (AGM) तथा स्थापनाको २५औँ वषिगााँठ (रजत जयन्ती) आज लसलतपुरस्स्थत स््वायर होटलमा भव्य रूपमा सम्पन्न भएको छ। कायिक्रममा नेपाल हाइड्रोपावर एसोससएसन सदस्यहरू, जलर्वद्युत् क्षेत्रका र्वज्ञ तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्स्थसत रहेको थियो।साधारण सभाले नेपाल हाइड्रोपावर एसोससएसनको २५औँ कार्यसमिति चयन गरेको छ। नव-निवार्चित कार्यसमितिमा चयन भएका ब्यतिहरु निम्नलिखित रहेका छन।

अध्यक्षमा अरुण रजौररया, उपाध्यक्षमा नससब मान ससिंह प्रधान, महासस्चवमा सनमिला लामा चन्द, सस्चवमा क ृ ष्ण बहादुर कुमाल र कोषाध्यक्षमा प्रसतमा श्रेष्ठ सनवािस्चत भएका छन्। त्यस्तै सदस्यहरूमा सम्झना छुस्याबाग, रीतु श्रेष्ठ, स्िवराम केसी, ररयाज श्रेष्ठ, सन्तोष असधकारी र बसन्त ध्वज श्रेष्ठ चयन भएका छन्।कायर्क्रममा बोल्ने वक्ताहरूले नेपालमा जलर्वद्युत् क्षेत्रको र्वकास, सनजी क्षेत्रको भूसमका र आगामी चुनौती तथा अवसरका बिषयमा धारणा राखेका थिए।साथै विश्व बैंकका सससनयर हाइड्रोपावर स्पेिसलस्ट तथा NHA का सस्थापक सदस्य प्रर्वन काकीले NHA ले र्वगत २५ वर्षदेखि जलर्वद्युत् र्वकासमा पुर् याएको योगदानको स्मरण गदै आगामी दिनहरुमा अझ प्रभावकारी भूसमका सनवािह गनुिपने धारणा व्यक्त गनुिभएको थियो ।नेपाल हाइड्रोपावर डाटाबेस २०२५ सार्वजनिक
२४औँ साधारण सभा सम्पन्न भएपसछ आयोस्जत र्विेष कायिक्रममा “नेपाल हाइड्रोपावर डाटाबेस २०२५” को औपचाररक रूपमा अनावरण गररएको छ। उक्त नेपाल हाइड्रोपावर डाटाबेस २०२५ ऊजाि, जलस्रोत तथा सिचाई मन्त्रालयका सहसचिव सागर राज गौतमको प्रमुख आसतथ्यमा, हाइड्रो ल्याबका महाप्रबन्धक डा. मेग ब. र्वश्वकमाि,
NHA का सल्लाहकार असधवक्ता मुरली प्रसाद िमाि तथा नेपाल हाइड्रोपावर एसोससएसन(NHA)का अध्यक्ष अरुण रजौररयाले सिंयुक्त रूपमा अनावरण गनुिभएको थियो।कायक्रममा वक्ताहरूले नेपाल हाइड्रोपावर डाटाबेस २०२५ ले देिको जलर्वद्युत् पररयोजनासम्बन्धी तथ्यािंकलाई एकीक ृ त, अद्यावसधक र र्वश्वसनीय बनाउने र्वश्वास व्यक्त गरे। यसले नीसत सनमािण, लगानी प्रवर्द्िन तथा अनुसन्धानमा
महत्वपूणि सहयोग पुर् याउने अपेक्षा गररएको छ।साथै NHA स्थापनाको २५औँ वषिगााँठ (रजत जयन्ती) क े क काटी हषोल्लासपूणि वातावरणमा मनाइएको थियो ।उक्त अवसरमा जलर्वद्युत् क्षेत्रको ददगो र्वकासका लासग सरकारी सनकाय, सनजी क्षेत्र र अनुसन्धान सिंस्थाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएको थियो।























प्रतिक्रिया