अमेरिकी कारबाहीपछि विश्व समुदायद्वारा गहिरो चिन्ता:भेनेजुयला अमेरिका तनाव चुलिँदै

एजेन्सी । अमेरिकाले भेनेजुयलामा सैन्य आक्रमण गरी राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरिएको दाबी गरेपछि विश्वभरबाट समर्थन र विरोधका प्रतिक्रिया आउन थालेका छन्। अचानक विकसित यस घटनाक्रमले ल्याटिन अमेरिका मात्र नभई विश्व राजनीतिमा समेत गहिरो प्रभाव पार्ने देखिएको छ। विशेषगरी भेनेजुयलासँग लामो सीमा साझा गर्ने कोलम्बियामा यसको प्रत्यक्ष असर पर्ने अनुमान गरिएको छ। कोलम्बियाका राष्ट्रपति गुस्ताभो…