काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह जारी छ। महाशाखाका अनुसार हाल मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली देखिन्छ भने बाँकी भूभागमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी र…