समाजवाद र दशाैँ महाधिवेशन

अनिता श्रेष्ठ अहिले नेपाली राजनितिमा धेरै प्रचलन र जिब्रो जिब्रोमा भुण्डिएको शब्द हो समाजवाद, तर यो कसरी सम्भब छ, त्यो भने बुझन जरुरी छ । नेपालका राजनिति दलहरुले यसलाई आ आफ्नो तरीकाले व्याख्या गरेका छन् । पूँजिवादी जनवादी क्रान्ति पुरा भईसकेपछि बिचारको हिसावले अब सामाजिक आर्थिक र राजनीतिकको ठोस कार्यक्रम सहितको एमाले बन्न जरुरी छ…