काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि कीर्तिमानी बनाएको छ । एकैदिन तोलामा १९ सयले बढेर नयाँ रेकर्ड बनाएको हो । सुनचाँदी व्यवसायी महासंघका आज १९ सयले बढेर तोलामा २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको हो । सोमबार तोलामा २ लाख १५ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि…