काठमाडौँ । आइतबार सेयर बजार परिसूचक र कारोबार रकम दुवै घटेको छ । आज २४८३ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढावका बिच २२.३६ अंकले घटेको हो । आज परिसूचकले २४९२ अंकसम्म छोएपनि बन्द हुँदासम्म २४६४ दशमलव ४० मा सीमित हुन पुग्यो । आइतबार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज कुल १२७ कम्पनीको १…