काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीका लागि ‘निसान फेस्टिभ डिल’ अफर योजना ल्याएको छ । यो योजना निसानका सबै गाडी निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ र निसान एक्स–ट्रेलमा लागु हुने कम्पनीले जनाएको छ । नजिकिँदै गरेका चाडपर्वको उत्सवमय अवसरमा यो विशेष छुटको योजना ल्याइएको कम्पनीको भनाइ…