back

नख्खुमा हेलिकोप्टर उडाएर उद्धार गर्न सकिएन : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नख्खुमा टहरामाथि बसेका मानिसहरूलाई भिजिबिलिटीका कारण हेलिकोप्टरमार्फत उद्धार गर्न नसकेको बताएका छन् । केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लेखकले भने, ‘नख्खु खोलामा केही मानिसहरू टहराको छतमा बसेको अवस्थामा हामीले कोसिस गर्दागर्दै पनि बचाउन सकेनौ ।

यसमा दुःख व्यक्त गर्न चाहन्छु । किनभने हेलिकोप्टर उडाएर रेस्क्यु गर्ने कुरामा भिजिबिलिटीका कारणले सकिएन ।’ उनले जमिनबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीले रेस्क्यु गर्ने क्रममा सशस्त्र प्रहरीकै मानिसहरूलाई समेत बगाएको र पछि उद्धार समेत गरिएको जानकारी दिए ।

मन्त्री लेखकले जोखिममा परेका सबै नागरिकको उद्दारलाई सरकारले प्राथमिकतामा राखेको बताए । नख्खु खोलामा आएको बाढीले शनिबार बिहान उद्दारको पखाईमा रहेका ३ जनालाई बाढीले बगाएको थियो । साथै मन्त्री लेखकले अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको र त्यसको जानकारी लिने क्रम जारी रहेको बताए ।


थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा

थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा

वि.सं.२०८१ माघ ११ शुक्रवार ०७:४९

काठमाडौं– महानगर यातायात प्रालीले चन्द्रागिरि प्राथमिक अस्पताल थानकोटदेखि धुलिखेलसम्म बस...

काठमाडौँको वायु प्रदूषण उच्च तहमा

काठमाडौँको वायु प्रदूषण उच्च तहमा

वि.सं.२०८१ माघ १० बिहीवार २१:२१

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च तहमा पुगेको आज बिहान...

असनमा लागेको आगलागीबाट ३५ लाख बराबरको क्षति

असनमा लागेको आगलागीबाट ३५ लाख बराबरको क्षति

वि.सं.२०८१ माघ १० बिहीवार २१:१४

काठमाडौं । काठमाडौं महानगरपालिका–२७, असनमा बिहीबार लागेको आगलागीबाट ३५ लाख...

आजको विदेशी मुद्राको विनिमय दर कति ?

आजको विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८१ माघ ९ बुधवार ०९:३८

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१६

नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित...

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

वि.सं.२०८१ माघ ८ मंगलवार २१:०२

काठमाडौँ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल...