काठमाडौँ । आइतबार सेयर बजार परिसूचक र कारोबार रकम दुवै घटेको छ । आज २४८३ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढावका बिच २२.३६ अंकले घटेको हो । आज परिसूचकले २४९२ अंकसम्म छोएपनि बन्द हुँदासम्म २४६४ दशमलव ४० मा सीमित हुन पुग्यो ।

अर्थ
१३ आश्विन २०८१, आइतबार, ,
काठमाडौँ । आइतबार सेयर बजार परिसूचक र कारोबार रकम दुवै घटेको छ । आज २४८३ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढावका बिच २२.३६ अंकले घटेको हो । आज परिसूचकले २४९२ अंकसम्म छोएपनि बन्द हुँदासम्म २४६४ दशमलव ४० मा सीमित हुन पुग्यो ।
प्रकाशित : १३ आश्विन २०८१, आइतबार, ,
प्रतिक्रिया