बैशाख १९ काठमाडौं ,आज मे १ तारिख अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवश । यही अवसरमा आज सरकारले सरकारले सार्वजनिक बिदा दिएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका यस अवसरमा नेपालमा विभिन्न मजदुर संघ संगठनहरूले बिभिन्न कार्यक्रम गरी मनाउँदै छन् । यस दिवसको अवसरमा देशैभरी बिभिन्न अन्तरक्रिया, गोष्ठी आदि कार्यक्रमको आयोजना हुनेछ । विश्वका साथै नेपालमा पनि विविध…