back

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा ५ हजार ३०० रुपैयाँले बढेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९०० रुपैयाँ थियो ।

यस्तै तेजबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार २५० रुपैयाँ कायम थियो । यस्तै यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँ कायम छ । यो तोलामा ५ हजार ३०० रुपैयाँको वृद्धि हो ।

यो साता नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च कायम भयो । नेपालमा सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैयाँ अहिलेसम्म पुगेको थिएन । यस्तै यो साता चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १८ सय ५५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्मको अवधिमा १८ सय ७५ रुपैयाँ कायम भएको छ ।


डिजेल र पेट्रोलको मूल्य घट्यो

डिजेल र पेट्रोलको मूल्य घट्यो

वि.सं.२०८१ जेठ १९ शनिवार १२:५२

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...

५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड नयाँ दिल्ली आसपास

५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड नयाँ दिल्ली आसपास

वि.सं.२०८१ जेठ १७ बिहीवार १५:०७

नयाँ दिल्ली । लोकसभा निर्वाचनको सरगर्मीबीच भारतको ठूलो क्षेत्र तातो...

सुनको मुल्यमा फेरि गिरावट

सुनको मुल्यमा फेरि गिरावट

वि.सं.२०८१ जेठ १० बिहीवार १२:३५

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १८०० रुपैयाँले...

फेरि सुनको भाउ ओरालो लाग्दै!!

फेरि सुनको भाउ ओरालो लाग्दै!!

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१६

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख...

अन्तर्राष्ट्रिय श्रमिक दिवशको अवसरमा सरकारले दियो सार्वजनिक बिदा

अन्तर्राष्ट्रिय श्रमिक दिवशको अवसरमा सरकारले दियो सार्वजनिक बिदा

वि.सं.२०८१ वैशाख १९ बुधवार ०९:५७

बैशाख १९ काठमाडौं ,आज मे १ तारिख अर्थात् अन्तर्राष्ट्रिय श्रमिक...

अमेरिकाबाट श्रीलंकाको राजधानी कोलम्बोको लागि हिडेको कार्गो जहाज (डाली) पुलमा ठोक्किदा दर्जनौ मानिस घाइते

अमेरिकाबाट श्रीलंकाको राजधानी कोलम्बोको लागि हिडेको कार्गो जहाज (डाली) पुलमा ठोक्किदा दर्जनौ मानिस घाइते

वि.सं.२०८० चैत १४ बुधवार ०९:३१

एजेन्सी । अमेरिकाबाट श्रीलंकाको राजधानी कोलम्बोको लागि हिडेको कार्गो जहाज...