back

नेपाल रेडक्रस साेसाइटि दुवाकाेट उपशाखा र असल छिमेकी आवास समाज द्वारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं ६ कात्तिक, नेपाल रेडक्रस साेसाइटि दुवाकाेट उपशाखा र असल छिमेकी समाजले आज फेरि टाेल टाेल वडा वडामा रक्तदान कार्यक्रम आयाेजना गरेकाे हाे। धेरै पटक वडा वडामा साे कार्यक्रमकाे आयाेजना गरि जीवन रक्षाका लागि रगत संकलन गरिएको कुरा वडा अध्यक्ष शिवहरि के.सि र वडा सदस्य एवं दुवाकाेट रेडक्रस उपशाखा सदस्य समेत रहेका साेम प्रधानले बताए  (कोभिड–१९) को कारण लामो समय लकडाउनको भएको कारण रक्तबैंकमा रगतको अभाव भई बिरामीहरुलाई समस्या परेको हुँदा रक्तदान जिवनदान भन्ने आदर्श वाक्यलाई मनन गर्दै चाँगुनारायण नगरपालिका– २ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कोरोना भाइरस (कोभिड-१९ )को महामारीमा रगतको अभाव हुन सक्ने कुरालाई मध्य नजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष शिबहरी केसीले बताउनु भयो ।चाँगुनारायण नगरपालिका– २ को असल छिमेकी आवास टोलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४५जनाले रक्तदान गरेका थिए ।
जनप्रतिनिहरु, क्लब, स्थानीय बासिन्दा तथा स्थानीय प्रहरीको कार्यक्रममा सहभागिता रहेको समाजसेवी शिव नेपालले बताए  ।नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखाको अभियान अन्तर्गत  टोल टोलमा रक्तदान कार्यक्रममा ४० प्रिन्ट रगत सकलन भयो उक्त कार्यक्रममा नेपाल रेडक्रस दुवाकोट उपशाखाका सदस्य समेत रहनु भएका योगेन्द्र थापाले जनाएका छन।
दैनिक जसो सो कार्यक्रम गरि कोभिड-१९को महामारीमा रगतको अभाब भएर छट्पटाएका बिरामी मार्फत रगत तुरुन्तै उपलब्ध गराउने पनि सोहि कार्यक्रममा उनले बताए ।

 

 

 


बनेपा नगरपालिका
कन्टेनरहरु दशैं अगाबै ल्याउन आवागमन सहज जरुरी

कन्टेनरहरु दशैं अगाबै ल्याउन आवागमन सहज जरुरी

वि.सं.२०८१ असोज १५ मंगलवार २१:२२

सिन्धुपाल्चोक असोज १५,निकट रहेको दशैंमा बजार मूल्य प्रभावित हुन नदिन...

बाढी पीडितको उद्धारमा आफै खटिए बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा

बाढी पीडितको उद्धारमा आफै खटिए बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा

वि.सं.२०८१ असोज १४ सोमवार २२:१७

भक्तपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा उद्धारमा आफै खटिनु...

धादिङको झ्याप्ले खोलाको पहिरो पन्छाइयो, सडक दुईतर्फी सुचारु

धादिङको झ्याप्ले खोलाको पहिरो पन्छाइयो, सडक दुईतर्फी सुचारु

वि.सं.२०८१ असोज १४ सोमवार ०७:५७

काठमाडौं – धादिङको झ्याप्ले खोलामा अवरुद्ध भएको सडक सुचारु भएको...

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

वि.सं.२०८१ असोज १३ आइतवार १७:२०

धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म...

यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने

यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने

वि.सं.२०८१ असोज ८ मंगलवार २१:३९

काठमाडौं– यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट...

पुर्व स्वास्थ्य मन्त्री बस्नेतद्वारा चौतारा अस्पतालमा डायलाइसिस सेवा शुभारम्भ

पुर्व स्वास्थ्य मन्त्री बस्नेतद्वारा चौतारा अस्पतालमा डायलाइसिस सेवा शुभारम्भ

वि.सं.२०८१ असोज ६ आइतवार २१:०६

सिन्धुपाल्चोक, ६ असोज : पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं...