निरपेक्ष हुँदैन मौलिक हक: सर्वोच्च

काठमाडौँ - सर्वोच्च अदालतले संविधानले नागरिकका मौलिक अधिकार प्रत्याभूत गरे पनि पूर्णतः निरपेक्ष नहुने ठहर गरेको छ। यसअघिका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संवैधानिक इजलासले विचार तथा अभिव्यक्ति स्वतन्त्रतामा पनि न्यायपूर्ण प्रतिबन्धसहितको कानुन बनाउन मिल्ने गरी व्याख्या गरेको हो। २०८० चैत २१ को फैसलाको पूर्ण पाठ…