२५ करोडभन्दा बढी रकमसहित भरिया पक्राउ,मालिक को हुन्?

काठमाडौं।प्रहरीले रु २५ करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का ४३ वर्षीय कुसान लामा रहेको खुलेको छ। लामालाई बिहान काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँसहित पक्राउ गरेको थियो। बिहान ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स…