फाेटाे ग्यालरी

प्रकृति लम्सालको शङ्कास्पद मृत्युमा माइतिघरमा विरोध प्रदर्शन (तस्वीर)



काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय समितिले प्रकृति लम्सालको शङ्कास्पद मृत्युको विषयमा माइतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका छन।

विभिन्न प्लेकार्ड र नारा सहित बिरोध प्रदर्शन गरेका छन्।

प्रकाशित : ६ फाल्गुन २०८१, मंगलबार, ,