विश्वकप क्रिकेट लिग–२ : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल स्कटल्याण्डको डुन्डेमा दिउँसो पौने ४ बजे शुरू हुनेछ । लिग–२ अन्तर्गत नेपाल, घरेलु टोली स्कटल्याण्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय एकदिवसीय शृङ्खला भइरहेको हो । यो शृङ्खलाको अस्ति भएको खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई एक विकेटले हराएको थियो । जीतसँगै ८ टोली सहभागी…