सिटिजन्स बैंक र म्यानबीच ‘म्यान–सिटिजन्स अस्पायरिङ म्यानेजर अवार्ड’ स्थापना गर्ने सहमति

काठमाडौं,२५ बैशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल (म्यान) बीच संयुक्त रूपमा “म्यान–सिटिजन्स अस्पायरिङ म्यानेजर अवार्ड” स्थापना गर्ने सहमति भएको छ। व्यवस्थापन शिक्षा क्षेत्रमा उत्कृष्टता देखाउने एम.बि.ए. विद्यार्थीलाई सम्मान गर्न यो अवार्ड सुरु गरिएको हो। बैशाख २५ गते म्यानको कार्यालयमा आयोजित कार्यक्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र…