सिन्धुपाल्चोक एमालेको भरोसायोग्य नाम :टासी लामा

नेकपा एमालेको एघारौँ महाधिवेशनमा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामा पनि केन्द्रीय सदस्यका उम्मेदवार बन्ने भएका छन् । दोस्रो पटक पाँचपोखरी थाङ्पाल गाउँपालिका  अध्यक्ष जितेका लामा स्थानीय तहका लोकप्रिय नेताको रूपमा परिचित छन् । नेकपा एमालेका अध्यक्ष केपी ओली लगेर गाउँपालिकाको भव्य भवन उद्घाटन गरेका लामालाई ओलीले कार्यक्रममै धेरै प्रशंसा गरेका थिए । उनले…