बालेन र रवि सहमति नजिक

काठमाडौं,११ पौष । वैकल्पिक नयाँ शक्तिहरूबीच सहकार्यको तयारी गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाह सहमतिको नजिक पुगेको छ। फागुन २१ का लागि तोकिएको चुनावका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने दिन पुस १३ अगावै सहमतिको घोषणा गर्ने गरी गृहकार्य भइ रहेको निकटवर्ती श्रोतले जनाएको छ ।…