breaking news

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ



काठमाडौं । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

अपराध अनुसन्धान कार्यालय को टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

रिजाल जेनजी आन्दोलनका क्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ)का रूपमा कार्यरत रहेका थिए। पक्राउको कारणबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

प्रकाशित : १७ चैत्र २०८२, मंगलबार, ,