परिवर्तनको लागि सौर्य समाजको पहिलो साधारणसभा सम्पन्न

काठमाडौं ।परिवर्तनको लागि सौर्य समाज काठमाडौंको वार्षिक साधारण सभा संस्थाको अध्यक्ष रमिला श्रेष्ठ शाक्यको अध्यक्षतामा, प्रमूख अतिथि माननीय सभासद सपना राजभण्डारी, विशेष अतिथि सविंधान सभा सदस्य राज्यलक्ष्मी शाक्य, अतिथि मानव अधिकार संगठनका उपाध्यक्ष सुरेन्द्र मानन्धरको उपस्थिति रहेको थियो । सो कार्यक्रममा ११ सदस्य कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको छ । संस्थाकी सदस्य राधा ज्ञावालीले उपस्थित…