back

एमालेमा माधव नेपाल पक्षमा लागेका नेताहरूलाई पेल्ने संकेत दस बुँधे सहमति कार्यान्वयन नहुने

काठमाडौं भदौ ३१ – दश बुँधे सहमतिका नाममा पुरानै जिम्वेवारी पाउने आशमा रहेका माधब नेपाल र खनाल पक्षका नेताहरु जो एमाले तेस्रो धारमा छन उनिहरुलाई पेलेर जाने संकेत अध्यक्ष केपी शर्मा ओलीले देखाएका छन ।
दश बुँधे सहमतिका नाममा पुरानै जिम्वेवारी पाउने आशमा रहेका नेताहरु पछिल्ला दुईवटा घटनाबाट भस्किएका छन । सुदुरपश्चिमका इन्जार्च पाउनेमा ढुक्क रहेका उपाध्यक्ष भीम रावल अध्यक्ष ओलीले माओवादीबाट आएका नेता लेखराज भट्टलाई नै इन्चार्ज बनाएपछि झस्किएका हुन ।
रावल आफु निकट हरुसंग छलफलमा छन ।
रावलले यसबारे मुख नखोल्दै बाग्मती प्रदेश मा त्यस्तै घटना दोहोरिएको छ । प्रदेश इन्चार्ज बन्नेमा ढुक्क रहेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य काठमाडौं जिल्ला पार्टी कमिटीले आयोजना गरेको कार्यक्रममा झनै तर्सित भएकी छन। बागमती प्रदेशमा माओवादीबाट आएका रामबहादुर थापालाई प्रदेश इन्चार्जको रुपमा आज सहभागी गराइयो ।
यी दुई घटनाले माधव नेपाललाई छाडेर एमालेमा बसेका नेताहजलाई आगामी दिन सहज छैन भन्ने संकेत अध्यक्ष ओलीले दिएका छन् । एमाले भित्रै रहेर अन्तर संघर्ष गर्ने भनेर नेपाल खनाल समूह छोडेर एमाले मै रहेको घोषणा गरेका रावल, शाक्य, भट्टराई, बिष्ट लगाएतका नेताहरु एमालेको पछिल्लो कदमबाट त्रसित बनेका छन।


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...