पञ्चदेवल शिव मन्दिरमा नयाँ कार्यसमिति गठन

उद्दब सिंह,बैतडी,१६ चैत । दशरथचन्द नगरपालिका अन्तर्गत रहेको पञ्चदेवल शिव मन्दिर व्यवस्थापन तथा पूजा समितिको नयाँ कार्यसमिति गठन गरिएको छ। स्थानीय भेलाबाट समितिको नेतृत्व चयन गर्दै मन्दिरको व्यवस्थापन तथा धार्मिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ। नवगठित कार्यसमितिको अध्यक्षमा पं. कमलदेव भट्ट चयन भएका छन् भने उपाध्यक्षमा केशव सिंह मार्कण्ड, सचिवमा सहदेव भट्ट र…