काठमाडौं,१५ मंसिर । नेपालभाषाको सिने क्षेत्रकी लोकप्रिय कलाकार भिन्तुना जोशी कलाकारितासंग सम्बद्ध परिवारकि हुन् । उनी अमर संगीतकार द्वारिकालाल जोशी र प्रसिद्ध कलाकार नगिना जोशीकि छोरी हुन् । भिन्तुना जोशीकी दिदी लसता जोशी पनि लोकप्रिय गायिका हुन् भने अहिले उनको दाजु शरद जोशी पनि गायन क्षेत्रमा अगाडि बढेका छन् । उनले केही वर्ष अगाडिदेखि कार्य…