काठमाण्डाै – पूर्व–पश्चिम राजमार्गको मुग्लिन–नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएकाे छ । तुइन खोला नजिकै खसेको सुक्खा पहिरो हटाएर गाडी आवागमन शुरू भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
आज बिहान खसेको सुक्खा पहिरोको कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको थियो । मेशिन प्रयाेग गरेर पहिरो फालेपछि सडक खुलेको हो ।
























प्रतिक्रिया