काठमाडौं,१७ असार । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-७ बस्ने तनहुँ व्यास नगरपालिका-१२ घर भएका ३० वर्षीय रन्जन पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको हो। रन्जनले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७५ लाख ५० हजार…