आज ११बजे संसदीय समितिको बैठक बस्दै

काठमाडौ,आज महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास,आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो।महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्ने जनाईएको छ। उक्त बैठकमा ज्येष्ठ नागरिक सम्बन्धी विद्यमान कानुन,                    …