५ किलो सुनसहित एयरपोर्टबाट दुई भारतीय नागरिक पक्राउ

काठमाडौ । सुन तस्करको केन्द्रबिन्दु नै बनेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पुन: ५ किलो सुन बरामद भएको छ । बिमानस्थल प्रहरीले करिब ५ किलो १ सय ग्राम सुन बरामद  गरेको छ । सुनसँगै दुई भारतीय नागरिक सुरेश कुमार र मोहन कुमार गणेशमान पक्राउ परेको विमानस्थल प्रहरीलेजानकारी दिएको छ ।   सुरेशकुमारको साथबाट २ किलो ६ सय…