कति रमणिय र सुन्दर सिस्नेरागाउँ

गलकोट (बागलुङ), वैशाख २५ गते । बागलुङको जैमिनी नगरपालिका–४ स्थित सर्कुवाको सुन्दर सिस्नेरागाउँ ।कति रमणिय र सुन्दर छ सिस्नेरागाउँ यहा हरियालि र सुन्दरताले भरिपूर्ण छ ।