समाचार

सुन तस्करीमा संलग्न थप दुई चिनियाँ नागरिक पक्राउ



काठमाडौं।६० केजी सुन तस्करीमा संलग्न थप दुई चिनियाँ नागरिक पकाउ परेका छन्।

पक्राउ पर्नेमा याओ पुसिङ र ली वान रहेको प्रहरीले जनाएको छ। बिहीबार मात्रै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडाैंका विभिन्न स्थानबाट सोही कसुरमा चार चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो

प्रकाशित : १ भाद्र २०८०, शुक्रबार, ,