back
noc

जिरो किलोमा कुखुरा बोकेको बोलेरो दुर्घटना

काभ्रे २४ माघ। अरनिको राजमार्ग अन्तर्गत काभ्रेको जिरोकिलोमा कुखुरा बोकेको गाडी दुर्घटनामा परेको छ ।

कास्कीको पोखराबाट ब्रोइलर कुखुरा बोकेर सिन्धुपाल्चोकको बलेफी जाँदै गरेको गाडी दुर्घटनामा परेको स्थानीय अनिल न्यौपानेले बताए।
तिब्र गतिका कारण कुखुरा बोकेको बोलेरो दुर्घटना भएको स्थानीयले बताए। दुर्घटनामा मानवीय क्षेती नभए पनि केही कुखुराहरु मरेको र बोलेरो गाडीमा क्षेती पुगेको छ।


महँगीविरुद्ध एमालेले काठमाडौंमा गर्‍यो विशाल जनप्रदर्शन’

महँगीविरुद्ध एमालेले काठमाडौंमा गर्‍यो विशाल जनप्रदर्शन’

वि.सं.२०७९ साउन १६ सोमवार १६:४४

साउन १६,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता–कार्यकर्ताहरूले महँगीविरुद्ध...

अब्बल ब्यवसायी हरि गौतम नेपाल व्यापार संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित

अब्बल ब्यवसायी हरि गौतम नेपाल व्यापार संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित

वि.सं.२०७९ साउन १५ आइतवार १२:२७

काठमाडौं – नेपाल व्यापार संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

आज साउन १५ खिर खाने दिन  यस्तो छ महत्व

आज साउन १५ खिर खाने दिन यस्तो छ महत्व

वि.सं.२०७९ साउन १५ आइतवार ११:००

काठमाडौं । ‘असार १५ दही-चिउरा खानू, साउनको १५ खीर’ याे...

एमालेले सिन्धुमा ३१५ जना कार्यकर्तालाई दियो प्रशिक्षण

एमालेले सिन्धुमा ३१५ जना कार्यकर्तालाई दियो प्रशिक्षण

वि.सं.२०७९ साउन १४ शनिवार २२:०७

साउन १४,चौतारा स्थित आहालडाँडा कभर्टहलमा सिन्धु एमालेले जिल्ला स्तरिय प्रशिक्षण...

महँगी र भ्रष्टाचार बिरुद्ध चौतारीले गठन गर्याे केन्द्रीय आन्दोलन परिचालन कमिटी                 

महँगी र भ्रष्टाचार बिरुद्ध चौतारीले गठन गर्याे केन्द्रीय आन्दोलन परिचालन कमिटी                 

वि.सं.२०७९ साउन १४ शनिवार १५:५०

काठमाडौं । महँगी, भ्रष्ट्राचार र चर्को कालोबजारी विरुद्धको आन्दोलन प्रभावकारी...

छोराछोरी विदेशी भूमिमा

छोराछोरी विदेशी भूमिमा

वि.सं.२०७९ असार २० सोमवार ००:५८

चलचित्र निर्देशक तथा गीतकार सुमन दाहालले आफ्नो लेखन तथा निर्देशनमा...