पाण्डब अधिकारी सिन्धुपाल्चोक,मेलम्ची नगरपालिका वडा नं. ९ ज्यामिरे खड्काथोक स्थित श्री रक्तकाली आधारभूत विद्यालयले विद्यालय व्यस्थापन समिति अध्यक्षको भूमिकामा रही काम गर्नुहुने अग्रज पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । विद्यालय स्थापनकालदेखि डेढ दशक काम गर्नुहुने संस्थापक अध्यक्ष दीपबहादुर खड्का (वि.सं. २०४६ वैशाख २० गतेदेखि २०५९ पौष ११ गतेसम्म, दुइ कार्यकाल ), देवीबहादुर खड्का (वि. सं.२०५९…