काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षले केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ ।
बैठक आज बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई सहभागी हुन बोलाइएको छ ।























प्रतिक्रिया