काठमाण्डौ – बाक्लो हुस्सु र कुहिरोका कारण तराई/मधेसको जनजीवन प्रभावित बन्न थालेको छ । हुस्सु र कुहिरोका कारण चिसो बढेको छ । नागरिकलाई बिहान/बेलुका घरबाहिर निस्कन समस्या छ । बजार तथा सडक सुनसान बन्न थालेका छन् । बाक्लो हुस्सुका कारण कतिपय उडान/अवतरण पनि प्रभावित बन्दै आएका छन् । पुसलागेयता चिसो बढेको छ । घाम नलाग्ने…