फाेटाे ग्यालरी

जलेको सिंहदरबारमा जलेका सवारीसाधन (तस्वीर फाइल)



काठमाडौँ। जेनजी आन्दोलनका क्रममा जलाइएका सवारीसाधनले सिंहदरबार परिसर भरिएको छ। आन्दोलनकारीले जलाएका ती सवारीसाधनहरू अहिले सिंहदरबारको विभिन्न स्थानमा यत्रतत्र छरिएका अवस्थामा देखिन्छन्।

प्रकाशित : २९ भाद्र २०८२, आइतबार, ,