गगनलाई सर्बोच्चको आदेश अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्नु

काठमाडौं,१६ बैशाख। सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग लिखित जवाफ माग्ने आदेश गरेको छ । मंगलबार न्यायाधीश सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेको इजलासले अदालतले ५२ पदाधिकारीको मुद्दामा ‘हान्दिउँ भन्दै रोकेर राखेको’ भन्ने थापाकाे अभिव्यक्तिमा लिखित जवाफ पेस गर्न आदेश जारी गरेको हो । गत आइतबार सर्वोच्चमा दर्ता भएको थापाविरुद्ध अदालतको अवहेलना निवेदन एकैपटक…